US Khabar

विष सेवन गरीन् भाइरल ‘अभियन्ता’ शर्मिला वाइवाले

- USKHABAR | ४ हप्ता पहिले प्रकाशित

विष सेवन गरीन् भाइरल ‘अभियन्ता’ शर्मिला वाइवाले

काठमाडौं । ऋषि धमाला सँग आफ्नो नाम जोडेर सामाजिक सञ्जालमा भाइरल ‘अभियन्ता’ शर्मिला वाइवाले विष सेवन गरेकि छिन् । हाल उनको वीर अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ । वाइवाले बानियाटार स्थित आफ्नै निवासमा हिजो राति विष सेवन गरेको काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीका जानकार दिए ।

राति नै वीरमा ल्याएर आइसीयूमा भर्ना गरिएको उनले जानकारी दिए । वाइवा अहिले बोल्न सक्ने अवस्थामा खतरामुक्त छिन् । उनले विष सेवन गर्नुको कारण खुलेको छैन । निकट स्रोतका अनुसार केही समयदेखि उनी डिप्रेसनमा छिन् । पत्रकार ऋषि धमलासँग नाम जोडिएर उनी विवादमा आएकी थिइन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!