US Khabar

कमलविनायक–नगरकोट सडक अनुगमनमा मन्त्री नारायणकाजी

- USKHABAR | ४ हप्ता पहिले प्रकाशित

कमलविनायक–नगरकोट सडक अनुगमनमा मन्त्री नारायणकाजी

काठमाडौं । उपप्रधानमन्त्री एवम् भौतिकपूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ कमलविनायक–नगरकोट सडकको अनुगमनमा निस्किएका छन् । अनुगमनमा नेपालका लागि भारतीय राजदुतन वीनश्रीवास्तव, मन्त्रालयका सचिव, सडक विभागका डिजी, सम्बन्धित आयोजना प्रमुख, ठेक्का पाएका निर्माण कम्पनीका प्रतिनिधि सहितको टोली सहभागी भएकाछन् । यो सडक आयोजनामा भारतीय एक्जिम बैंकको आर्थिक सहयोग रहेकाले अनुगमनमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पनि सहभागी भएका हुन् । कमलविनायक–नगरकोट सडकखण्ड शैलुङ कन्स्ट्रक्सनले ठेक्कापाएको हो । पटक–पटक म्यादथप्दापनि काम सम्पन्न नहुँदा जनताले वर्षौंदेखि सास्तीभोग्नु परेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!