US Khabar

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

- USKHABAR | ४ हप्ता पहिले प्रकाशित

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजकालागिविदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार पाउण्ड एकको खरिदर १५८ रुपैयाँ ३७ पैसा र बिक्रीदर १५९ रुपैयाँ ०९ पैसा रहेको छ ।युरो एकको खरिददर १४० रुपैयाँ २८ पैसा र बिक्रीदर १४० रुपैयाँ ९२ पैसा रहेको छ । यस्तै अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ७१ पैसा र बिक्रीदर १३२ रुपैयाँ ३१ पैसा रहेको छ । स्वीस फ्यांकएकको खरिददर १४० रुपैयाँ ४५ पैसा र बिक्रदिर १४१ रुपैयाँ ०९ पैसा रहेको छ । यसैगरी कतारी रियालएकको खरिददर ३६ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३६ रुपैयाँ २३ पैसा रहेको छ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!