विश्वकप २०२२ विजेता तथा सुपरस्टार फुटबलर लियोनल मेस्सीले आफ्ना सहकर्मी साथीहरुलाई सुनको लेप लगाएको ३४ आइफोन उपाहार दिएका छन् । फ्रान्स क्लव पिएसजिमा तहल्का मच्चाइरहेका मेस्सीले भर्खरै फिफा बेस्ट प्लेयर अफ दि इयर पनि जितेका छन् ।
प्रतिक्रिया