US Khabar

लिग–२ त्रिकोणात्मक सिरिजमा पपुवा न्युगिनी विरुद्व टस हारेको नेपाल फिल्डीङ गर्दै

- USKHABAR | ४ हप्ता पहिले प्रकाशित

लिग–२ त्रिकोणात्मक सिरिजमा पपुवा न्युगिनी विरुद्व टस हारेको नेपाल फिल्डीङ गर्दै

काठमाडौं । स्ववियु चुनावका लागि प्रक्रिया सुरू भएको छ । देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुने भएको छ। त्रिभुवन विश्वविद्यालयमा हुने स्वतन्त्र विद्यार्थी युनियन चुनावका लागि विद्यार्थी संगठनहरूले आज संगठन दर्ता गर्ने समय दिइएको छ । त्रिविका अनुसार शुक्रबार बिहान १० बजदेखि अपराह्न ३ बजेसम्म स्ववियु निर्वाचनमा सहभागी हुनका लागि सबै क्याम्पसमा विद्यार्थी सङ्गठनले आ–आफ्नो सङ्गठन दर्ता गराउनुपर्नेछ । निर्वाचन कार्यतालिका अनुसार विद्यार्थी सङ्गठनले फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गराउनुपर्ने हुन्छ।स्ववियु चुनावका लागि चैत ५ गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान समय तोकिएको छ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!