US Khabar

विश्वकपमा छनोट भएको नेपाली यू–१९ क्रिकेट टोली आज फर्किँदै

- USKHABAR | ४ हप्ता पहिले प्रकाशित

विश्वकपमा छनोट भएको नेपाली यू–१९ क्रिकेट टोली आज फर्किँदै

काठमाडौं । नेपाली यू–१९ क्रिकेट टीम आज आज स्वदेश फर्किँदैछ ।आगामी वर्ष श्रीलंकामा आयोजना हुने आईसीसी यू–१९ विश्वकपमा पुग्न सफल नेपाली टोली साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । नेपालले यूएईलाई ७ रनले हराएर यू–१९ विश्वकपमा ८ वर्षपछि स्थान पक्का गरेको हो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!