लोकप्रिय गायक रामकृष्ण ढकालको आवाजमा रहेको नयाँ गीत “तिम्रो महल हिरै हिराको” सार्वजनिक भएको छ भने गीतमा माधव ढकालको शब्द तथा गैरे सुरेशको संगीत रहेको छ ।

गीतको म्यूजिक भिडियो पनि निर्माण भएको छ । युवराव वाइवाले निर्देशन रहेको म्यूजिक भिडियोमा दिपेन गौतम र जुना सुन्दासको अभिनय देख्न सकिन्छ ।

 

Comments

comments