काठमाडौं- चर्चित गायिका मेलिना राई र दुर्गा बहादुर राईको आवाजमा रहेको ‘के यो माया हो’ गीतको भिडियो सार्वजनिक गरिएको छ ।

यस गीतमा आसुतोष राईको शब्द तथा संगीतरहेको छ । गीतलाई दिने न्यौपानेले एरेञ्ज गरेका छन् ।

गीतको भिडियोमा मोडल सम्पदा बानिया र योगेन्द्र राई फिचर्ड रहेका छन् । सन्दीप भुजेलको कोरियोग्राफी रहेको यस गीतको भिडियोलाई अमृत सुनुवारले छायाङकन गरेका छन् ।

भिडियो–

 

Comments

comments