US Khabar

झापा विद्रोहका सहिदप्रति प्रधानमन्त्रीद्वारा सम्मान व्यक्त

- USKHABAR | ४ हप्ता पहिले प्रकाशित

झापा विद्रोहका सहिदप्रति प्रधानमन्त्रीद्वारा सम्मान व्यक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले झापा विद्रोहका सहिदहरु प्रति श्रद्धासुमन व्यक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डले समाजीक सञ्जाल फेसबुक मार्फत झापा विद्रोहमा लोकतन्त्र र सामाजिक न्यायका निम्ति जीवन बलिदानदिने सहिदहरु नेत्र घिमिरे, रामनाथ दहाल, कृष्ण कुइँकेल, वीरेन राजवंशी र नारायण श्रेष्ठप्रतिश्रद्धासुमन व्यक्त गरेका हुन् ।

सामाजिक संजाल फेसबुकमा प्रधानमन्त्री प्रचण्डले लेखेका छन् ‘लोकतन्त्र र सामाजिक न्यायका निम्ति जीवन बलिदान गर्नुहुने झापा विद्रोहका महान सहिदहरू नेत्र घिमिरे, रामनाथ दहाल, कृष्ण कुइँकेल, वीरेन राजवंशी र नारायण श्रेष्ठप्रति उच्च सम्मानसहित भावपूर्ण श्रद्धासुमन व्यक्त गर्दछु ।’

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!