US Khabar

दिवङ्गत नेता उपाध्यायको पार्थिव शरीर पार्टी कार्यालयमा राखिने

- USKHABAR | ४ हप्ता पहिले प्रकाशित

दिवङ्गत नेता उपाध्यायको पार्थिव शरीर पार्टी कार्यालयमा राखिने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्यएवं विज्ञान तथाप्रविधिविभागप्रमुख सरोज उपाध्यायको पार्थिव शरीरलाई आलोकनगरस्थित पार्टी केन्द्रीयकार्यालयमा राखिने भएको छ । आजदिउँसो पार्टी कार्यालयमाउनीप्रति पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुकका साथै अन्य राजनीतिकदलका नेतागणले श्रद्धाञ्जली दिने कार्यक्रम रहेको छ । गतशनिबार शङ्खमूलस्थित एक रेष्टुरेन्टको छतबाट लडेर घाइते भएकाउपाध्यायको अस्पतालमा उपचारका क्रममानिधनभएको थियो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!