गायक हेमराज थापा र गयीका सोनु कुश्मिको को स्वरमा रहेको “साली भनौला” बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा संचारकर्मी प्रकाश मिश्रको शव्द, गायक हेमराज थापाको संगित रहेको छ भने गितमा अहिलेका चर्चित र्‍यापर राजेन्द्र भट्ट अर्थात (मिस्टर आर जे) को र्‍याप रहेको छ ।

गीतमा पुष्कर सुनारको एरेन्ज, प्रकाश खड्काको छायांकन, मिलन विश्वकर्माको सम्पादन र बिक्रम चौहानको निर्देशन रहेको छ भने उक्त म्युजिक भिडियोमा सुहन सेट्टी र निशा पुरिको अभिनय रहेको छ ।

हेर्नुहोस् भिडियो —

Comments

comments