अमेरिकाको युनिभर्सिटी अफ टेक्सस एट आर्लिङ्टन युटिए, नेपाली विद्यार्थी एशोसिएशन को नयाँ कार्यसमिती चयन भएको छ । आयुश ओझाको अध्यक्षतामा युटिए नेपाली विद्यार्थी एशोसिएशन को १३ सदस्यिय नयाँ कार्यसमिती चयन भएको हो ।

नव गठित नेपाली विद्यार्थी एशोसिएशन उपाध्यक्ष्मा सुनयना मल्ल, महासचिवमा स्वीकृती भट्टराई र कोषाध्यक्ष्मा निश्मा लुइटेल चयन भएका छन् भने लजिष्टिक अफिसरमा प्रिन्शा नेपाल, पब्लिक रिलेशन अफिसरमा प्रिन्श अग्रवाल, इभेन्ट म्यानेजरमा सुजिता श्रेष्ठ, आइटी अफिसरमा शिशिर सुनचौरी र सोनाम लामा रहेका छन् ।

त्यस्तै इभेन्ट प्लानरमा फाल्गुन बटाजु र प्रिजु कोइराला र ट्रान्सफर एम्बसडरमा दावा शेर्पा र बोर्ड मेम्वरमा सोनु यादव रहेका छन् ।

 

 

Comments

comments