US Khabar

सीमा क्षेत्रबाट जवरजस्ती नेपाल प्रवेस गर्न खोजेका भारतिय समुह र प्रहरीबिच झडप – हवाई फायर

- Admin | २ वर्ष पहिले प्रकाशित

सीमा क्षेत्रबाट जवरजस्ती नेपाल प्रवेस गर्न खोजेका भारतिय समुह र प्रहरीबिच झडप – हवाई फायर

झापाको नेपाल–भारत सीमा क्षेत्रमा भारतीय रहेर नेपाली सुरक्षाकर्मी बिच झडप भएको छ । झापाको गौरीगञ्ज–५ को सिमा क्षेत्रबाट जवरजस्ती नेपाल प्रवेश गर्न खोजेका भारतिय समुहलाई रोक्ने क्रममा झडप भएको हो ।

भीड नियन्त्रणमा लिनका सशस्त्र प्रहरीले चार राउण्ड हवाई फायर समेत गरेको यस झडप ४०–५० जनाको समूहमा रहेका भारतीय नागरिक जवरजस्ती नेपाल प्रवेश गर्न खोजे पछि सृजना भएको थियो ।

सामान्य तरिकाले सम्झाउँदा पनि नमानेर जवरजस्ती गरेका उनिहरुले नेपाली सुरक्षकर्मीमाथी नै जाई लागेका कारण तनावपूर्ण अवस्था सृजना भएपछि यो झडप भएको बताईएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!