US Khabar

नव निर्वाचित राष्ट्रपति पौडेलले लिए राष्ट्रपति पदको शपथ (फोटो फिचर)

- USKHABAR | ३ हप्ता पहिले प्रकाशित

नव निर्वाचित राष्ट्रपति पौडेलले लिए राष्ट्रपति पदको शपथ (फोटो फिचर)

नवनिर्वाचित रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित पौडैलले सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहबीच कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट शपथ लिएका हुन् ।(फोटो फिचर)

       

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!