नेत्र विक्रम चन्द विप्लव समुहका लमजुङ जिल्ला सेक्रेटरी पक्राउ परेका छन् । प्रहरीले लमजुङ सेक्रेटरी विनोद सोनामलाई पोखराबाट पक्राउ गरेको हो ।

सोमबार राति पोखरा महानगरपालिका–४ सिद्धाचोकबाट पक्राउ परेका सोनाममाथी अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

Comments

comments