US Khabar

नेपालले पाँचौं विकेट गुमायो

- USKHABAR | २ हप्ता पहिले प्रकाशित

नेपालले पाँचौं विकेट गुमायो

नेपालले पाँचौं विकेट गुमाएको छ । जुनैद सिद्धकीको बलमा भीम सार्की एलबीडब्लू धरापमा परेका छन् ।

३१ ओभरः भीमले ७६ बलमा ९ चौकासहित ६७ रन बनाए । नेपालले पाँच विकेट गुमाएर १८१ रन बनाएको छ । नयाँ ब्याटरका रुपमा गुल्सन झा क्रिजमा पुगेका छन् ।

नेपालः १८१–५ आरिफ शेखः ३४ गुल्सन झाः ० लक्ष्यः ३११

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!