राजनीतिक दलहरुले झुक्काएर धर्म निरपेक्ष बनाए – किशोरी महतो(भिडियो सहित)

12

काठमाडौँ : राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (NDA) का संयोजक किशोरी महतले दल हरुले झुक्काएर नेपालमा धर्म निरपेक्ष गराएको आरोप लगाएका छन् । विश्वमा एक मात्र हिन्दु राज्य भएको देश नेपालमा राजनीतिक दलहरुले आफ्नो स्वार्थ पुरा गर्न नेपालि जनताहरुलाई झुक्काएर धर्म निरपेक्ष बनाएको उनको भनाइ छ ।

उनि भन्छन फेरि पनि हिन्दु अधिराज्य हुन्छ, हुनैपर्छ र हुनाकालागि संघर्षरत छौ, म किशोरी महत्तो, लगाएतका साथीहरुको घारणा सदैव एउटै हुनेछ । देश कब्जा गर्नाकालागि आन्दोलनको नाममा जनता मार्नु गलत हो । त्यो पनि छानी छानी तर जो ब्यक्ति मरे पनि राजाको लागि जनता हो, त्यसैले राजाले भद्र सहमति गरेकै हो । राजा आउ देश बचाउ भन्न थालेकै छ, सबैले महसुस गर्न थालेका छन्, आउँछ देशमा छिटै हिन्दु अधिराज्य ।

भिडियो हेर्नुहोस :

Comments

comments