अर्धशतक बनाएर खेलिरहेका आरिफ शेख जहुर खानको बलमा लङ अनको क्षेत्रमा भृत्य अरविन्दको हातबाट क्याचआउट भएका छन् । यो विकेटसँगै नेपाल हारनजिक पुगेको छ । नयाँ ब्याटरका रुपमा दीपेन्द्रसिंह ऐरी क्रिजमा पुगेका छन् । त्रिवि मैदानमा सिमसिम पानी पर्न थालेको छ । डकवर्थ लेविस नियमका आधारमा पनि नेपाल १८ रनले पछि छ ।
प्रतिक्रिया