US Khabar

मौलिक शब्द\संगीतमा आधुनिक अभिनय: गायक टंक र दिनेशको तीज गीत ‘चोरेको भाले’ सार्वजनिक

- Admin | ३ वर्ष पहिले प्रकाशित

मौलिक शब्द\संगीतमा आधुनिक अभिनय: गायक टंक र दिनेशको तीज गीत ‘चोरेको भाले’ सार्वजनिक

पछिल्लो समयका ब्यस्ता गायक तथा संगीतकार टंक तिमिल्सिनाको तिज गीत सार्वजनिक भएको छ । दिनेश केसीको शब्द तथा संगीतमा रहेको ‘चोरेको भाले’  बोलको तिज गीत टंक तिमिल्सिना र सर्जक दिनेश केसी स्वयंम स्वरमा भिडियो सहित युटुव मार्फत सार्वजनिक भएको हो ।
कृष्ण बिकको संगीत संयोजन रहेको यस गीतमा मौलिक शब्द र संगीतको प्रयोगमा आधुनिक रंग दिईएको छ । बालापन, स्कुले जीवनका प्रेमपत्र देखी बिदेशीने युवा, देशप्रेम र स्वाभिमान र बर्तमान समय सम्मको अवस्थालाई संबोधन गरिएको यस गीतमा ग्रामिण परिवेस र शहरी परिवेसलाई संयुत रुपमा चित्रण गरिएको छ ।

विक्रम चौहानले निर्देशन गरेको ‘चोरेको भाले’ गीतमा गीता ढुंगाना, जिवी चिरन, अभिषेक खड्का, नारायणी खत्री र गायक टंक स्वयंको अभिनय रहेको छ ।

प्रकाश खड्काको छायांकनमा निर्माण भएको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन् ।

 

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!