US Khabar

नेपाल चलचित्र कलाकार संघको मतदान सम्पन्न, मतगणना सुरु

- USKHABAR | २ हप्ता पहिले प्रकाशित

नेपाल चलचित्र कलाकार संघको मतदान सम्पन्न, मतगणना सुरु

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको मतगणना सुरुभएको छ । मतदान आज दिउँसो साढे २ बजेदेखि स्काई दरबारमा सुरु भएको थियो । मतदान पश्चात नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदका उम्मेदवार मोहन निरौलाले नेपाली चलचित्र क्षेत्रका कलाकारहरुले अत्याधिक रुपमा इच्छा देखाएर मतदान गरेको यो पहिलो पटक भएको बताएका छन् ।

उनले आफू जित्ने नजित्ने कुरा निर्वाचनको परिणमपछि मात्रथाहाहुने भन्दै आफू जित्ने कुरामा सकारात्मक रहेको बताए । यस्तै, उपाध्यक्षपदकाउम्मेदवार कबिता गेलालले आफू निर्वाचितभए नेपालको चलचित्र क्षेत्रमा देखिएकाकमिकमजोरीलाई जटाउने प्रयासमालाग्ने बताईन् । यस्तै, कलाकार जयकिसन बस्नेतले कलाकारहरु पीडित भएको भन्दै यो क्षेत्रमाकामगर्ने कतिको लास जलाउन समेत चन्दाउठाउनु पर्ने अवस्थाभएकोले यसमा सुधार हुनपर्ने बताए ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!