US Khabar

अमेरिकामा ७.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प

- Admin | ३ वर्ष पहिले प्रकाशित

अमेरिकामा ७.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प

संयुक्तराज्य अमेरिकामा ७.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकाको अलास्कालाई केन्द्रविन्दु बनाएर स्थानीय समय अनुसार मंगलबार राती राती ११ बजेर १२ मिनेटमा ७.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको हो ।

भूकम्प जमिनको सतहबाट करिब १० किलोमिटर गहिराईमा आएको थियो । अमेरिकी दक्षिण अलास्का, अलास्का प्रायद्वीप र अलेउटियन टापुहरूका लागि सुनामीको समेत दिएको छ ।

यस भूकम्पको धक्का सयौं माइल टाढासम्म अनुभव गरिएको थियो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!