काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिकपार्टीका अध्यक्षराजेन्द्र लिङ्देनले देश पूर्णरुपले बेरोजगारउत्पादनगर्ने कारखानामा परिणत भएको बताएकाछन् । टोखानगरपालिका राष्ट्रिय प्रजातान्त्रिकमहिला संगठनको अधिवेशनमाबोल्दै उनले सरकारले रोजगारीको कमिहुदाँदेशका५० लाखयुवाहरु बाहिरिनु पर्ने अवस्थाआएको उल्लेख गरे । राष्ट्र बैंक र सरकार रमिता हेरेर बसिरहेको भन्दै सरकारले अनुदानदिएका संस्थाहरु कामको सट्टा व्याजखाएर बसिरहेको बताए ।
उनले भने,‘देश पूर्णरुपले बेरोजगार उत्पादनगर्ने कारखानामा परिणत भएको छ । देशका ५० लाखयुवाहरु बाहिरिनु परेको छ । भएकाकल कारखानाहरु चल्ने अवस्थामा छैनन् ।बैंकको व्याज बढेको बढै छ । ८ प्रतिशतको ऋण अहिले १६, १७पुगेको छ । राष्ट्र बैंक र सरकार रमिता हेरेर बसेको छ । सरकारले अनुदानदिएका संस्थाहरु कामहोईन पैसा जम्मापारेर व्याजखाएर बसिरहेका छन् ।’ उनले देशको अवस्थामा सुधार ल्याउने पहिला देशको राजनीतिमा सुधार ल्याउनु पर्ने बताए । जनसंख्याको आधाभन्दा बढि हिस्सा ओगटेको महिलाहरुले देश परवर्तनको लागि राजनीतिमाआउनु पर्नेउनको भनाई राखे । देश र जनतामानिराशा छाएको भन्दै राजनीतिकदलहरु देश र जनताको अवस्थामाहोईन आफ्नो अवस्थामा बढिचिन्तितदेखिएको उनको दाबी छ ।उनले मसानघाटसम्म सत्तासँगै जानखोज्ने र सत्ता छोडेपछि जेल जानुपर्छ भन्ने डरले सत्ता टिकाउन लाग्नेहरुको संख्या बढ्दै गएको हुनाले देशमा राजनीतिकअस्थिरता बढ्दै गएको बताए ।
प्रतिक्रिया