US Khabar

राष्ट्रपति रामचन्द्र पौडेलको पेटमा समस्या भए पछि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना

- USKHABAR | २ महिना पहिले प्रकाशित

राष्ट्रपति रामचन्द्र पौडेलको पेटमा समस्या भए पछि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना

काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेले अस्पताल भर्ना भएका छन् । पेटमा समस्या भएपछि पौडेललाई भरखरै चैत्र १८ गते साँझ त्रिवि शिक्षण अस्पतालमा भर्ना गरीएको हो ।
अहिले राष्ट्रिपती पौडेले चिकित्सको निगरानिमा रहेका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!