यो साता मुलुकभर परेको अविरल बर्षाका कारण ठुलो मानविय क्षती भएको छ । आइतबार बिहान सम्मको बिबरण अनुसार लगातारको वर्षापछि आएको बाढी पहिरो र डुबानका कारण अहिलेसम्म ५० जनाको मृत्यु भएको छ ।

बिबरण अनुसार बाढी पहिरो र डुबानमा पनि ठुलो संख्यामा भौतिक क्षती हुनुका साथै २५ जना घाइते भएका छन् भने ३३ जना बेपत्ता भएका छन् ।

असारको अन्तिम साता परेको यो झरीले सिंगो देश त्रासमा बाँचेको छ । हिजोबाट काठमाडौं लगायत केही जिल्लामा पानि पर्न रोक्एिको भएपनि बर्षाको समय भएकाले फेरी पानी पर्न संक्ने आशंसा सबैको छ । कतिपय जील्लामा जील्ल बिकास समितीको कार्यलयले सतर्कता अपनाउन सार्वजनिक अपिल समेत गरिरहेको छ । बिबारण अनुसार अहिलेसम्म एक हजार १ सय ४ जनाको उद्धार गरिएको छ ।

 

 

Comments

comments