मोडल रोजन सुन्दास अभिनित “आधा मुटु” सार्बजनिक(भिडियो सहित)

18

काठमाडौँ : मोडल रोजन सुन्दास अभिनित “आधा मुटु” सार्बजनिक भएको छ । गायक सन्तोष लामाको सुमधुर आवाजमा रहेको नयाँ गीत “आधा मुटु” को म्युजिक भिडियो सार्बजनिक भएको हो । देबेन्द्र पुवारेको शब्द तथा बीबी अनुरागीको संगीत रहेको छ ।

छायाँकार दिपक पौडेलले छायांकन रहेको भिडियोलाई हाङ चेमजोङले निर्देशन गरेका छन् । सार्बजनिक भिडियोमा मोडल रोजन सुन्दास र इन्दु बसिल फिचर्ड गरिएको छ । भिडियो हेर्नुहोस :

Comments

comments