US Khabar

नेपाललाई माया गर्ने बार्सीलोनाका विश्वकप विजेता जाभी हर्रनान्डेजलाइ कोरोना संक्रमण

- Admin | ३ वर्ष पहिले प्रकाशित

नेपाललाई माया गर्ने बार्सीलोनाका विश्वकप विजेता जाभी हर्रनान्डेजलाइ कोरोना संक्रमण

नेपाललाइ अति माया गर्ने, स्पेनका विश्वकप बिजेता, बार्सीलोनाका पुर्वकप्तान र हाल कतारी क्लव अल सादका प्रमुख प्रशिक्षक जाभी हर्रनान्डेजलाइ कोरोना संक्रमण भएको छ । कोरोनाका कारण स्थगित भएको कतारि लिग पुनःसंचालनमा आउन लागेकै दिन उनलाइ संक्रमण पुष्टि भएको हो ।

हाल खतरामुक्त रहेका हर्रनान्डेज दोहास्थित नीजि निवासमा आराम गरिरहेका छन् । जाभीले अमेरिकामा रहेका पत्रकार किरण मरहट्टासंगको भेटमा समेत आफुलाइ सगरमाथा मनपर्न भन्दै एकपटक नेपाल घुम्ने बताएका थिए ।

सो भेट लगत्तै आफ्नो अमेरिका अगमनले हर्रनान्डेजको त्यो भ्रमणको साइत जुराउन जनकेको पत्रकार मरहट्टाले बताएका छन् ।

 

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!