US Khabar
  • नेपाललाई माया गर्ने बार्सीलोनाका विश्वकप विजेता जाभी हर्रनान्डेजलाइ कोरोना संक्रमण

    - Admin | २ हप्ता पहिले प्रकाशित

    नेपाललाई माया गर्ने बार्सीलोनाका विश्वकप विजेता जाभी हर्रनान्डेजलाइ कोरोना संक्रमण

    नेपाललाइ अति माया गर्ने, स्पेनका विश्वकप बिजेता, बार्सीलोनाका पुर्वकप्तान र हाल कतारी क्लव अल सादका प्रमुख प्रशिक्षक जाभी हर्रनान्डेजलाइ कोरोना संक्रमण भएको छ । कोरोनाका कारण स्थगित भएको कतारि लिग पुनःसंचालनमा आउन लागेकै दिन उनलाइ संक्रमण पुष्टि भएको हो ।

    हाल खतरामुक्त रहेका हर्रनान्डेज दोहास्थित नीजि निवासमा आराम गरिरहेका छन् । जाभीले अमेरिकामा रहेका पत्रकार किरण मरहट्टासंगको भेटमा समेत आफुलाइ सगरमाथा मनपर्न भन्दै एकपटक नेपाल घुम्ने बताएका थिए ।

    सो भेट लगत्तै आफ्नो अमेरिका अगमनले हर्रनान्डेजको त्यो भ्रमणको साइत जुराउन जनकेको पत्रकार मरहट्टाले बताएका छन् ।

     

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">