US Khabar

अञ्जली र कृष्णको अभिनयमा विन्दु परियार र प्रेम डि.सीको तीज गीत ‘पाउजु बजाको’ सार्वजनिक

- Admin | ३ वर्ष पहिले प्रकाशित

अञ्जली र कृष्णको अभिनयमा विन्दु परियार र प्रेम डि.सीको तीज गीत ‘पाउजु बजाको’ सार्वजनिक

गायिका बिन्दु परियार र गायक प्रेम डि.सीको तीज गीत सार्वजनिक भएको छ । गोविन्द मधुर आचार्यको शब्द तथा लय सृजनामा रहेको बिन्दु र प्रेमको तीज गीत पाउजु बजाको भिडियो सहित सार्वजनिक भएको हो ।

माया पिरती, तिज, श्रृंगार र बिबाह सन्धर्वमाथी प्रस्तुत यस गीतको भिडियोमा चर्चित मोडल अन्जली अधिकारी र कृष्ण रेउलेको अभिनय रहेको छ ।

बिक्रम चौहानको निर्देशन तथा कोरियोग्राफीमा निर्माण भएको पाउजु बजाको गीतको भिडियोलाई जयन्द्र रावलले छायांकन गरेका हुन् भने मिलन विश्वकर्माको सम्पादन गरेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!