क्युट ब्युटी हब एण्ड स्पामा फेस्टिबल अफर

105

काठमाडौँ : क्युट ब्युटी हब एण्ड स्पा काठमाडौँ मलमा महिलाहरुको बिसेष पर्ब हरितालिका तिज तथा आउदै गरेको दशैँ तिहारलाइ मध्यनजर गर्दै हरेक सेवा सुविधामा २५% सम्मको बिसेष छुटको फेस्टिबल अफर सुरु भएको छ । बिगत एक दशक देखि सौन्दर्य पेशामा आबद्ध सरु श्रेष्ठले संचालन गरेको उक्त क्युट ब्युटी हब एण्ड स्पामा अनुभबी सौन्दर्यबिदहरु द्वारा सेवा प्रदान गरिदै आएको छ । महिला तथा पुरुषहरुको लागि सौन्दर्य सम्बन्धि हरेक ट्रिट्मेण्ट गरिने उक्त पार्लरमा सेलिब्रेटी देखि सर्बसाधारण सम्मको भिड हुने गर्दछ । ब्युटी केयरमा, हेयर केयर, स्किन केयर, बडि केयर, नेल केयर लगायत सम्पूर्ण सुबिधा प्राप्त गर्न सकिन्छ । क्युट ब्युटी हब एण्ड स्पामा मानब स्वास्थ्यलाइ ध्यानमा राखी बडि स्क्रब, स्टिम, मेनिकेयर, पेडिकेयरको समेतको सुबिधा रहेको छ । अन्तराष्ट्रिय स्तरको सेवा सुबिधा प्रदान गर्दै आएको उक्त पार्लर अहिले सबैको रोजाइमा परेको छ ।

ललितपुरको पाटन तथा काठमाडौँ मलको चौथो तलामा गरि २ वटा पार्लर संचालन गर्दै आएकी सरु श्रेष्ठ सामाजिक कार्यमा समेत सक्रिय महिलाको रुपमा परिचित छिन । उनले सौन्दर्य पेशाको अलवा विभिन्न इभेन्टहरु अर्गनाइजर गर्छिन भने कस्टमेटिक सामानहरु समेत सप्लाई गर्छिन । त्यसैगरी विभिन्न संघ सस्थामा समेत आबद्ध रहेकी उनको साइड बिजनेसको रुपमा कन्ट्रक्सन निर्माण सम्बन्धि सामानहरु बिक्रि वितरण गर्दै आएको उनि बताउछिन ।

Comments

comments