विनोद र गोमाको तिज गीत “चट्टपरि साईतमा” सार्बजनिक(भिडियो सहित)

106

काठमाडौँ : विनोद विश्वकर्मा र गोमा खत्रीको सुमधुर आवाज रहेको तिज गीत “चट्टपरि साईतमा” बोलको गीत तथा म्युजिक भिडियो सार्वजनिक भएको छ । शब्द तथा संगीत विनोद विश्वकर्माको रहेको गीतमा कुमार सानु पुनको मिक्सिङ रहेको छ ।

भिडियोलाई प्रविण आत्रेयले सम्पादन तथा निर्देशन गरेका छन् । भिडियोको छायांकन विमल विश्वकर्माको रहेको छ । भिडियोमा निरु कोईराला, दुर्लभ थापा मगर, दिनेश विश्वकर्मा लगायतको अभिनय रहेको छ । कमेडि जनरमा निर्माण गरिएको भिडियोमा नेपालमा रेल आउछ कि आउदैन भन्ने विषयलाई व्यंगात्मक ढंगले प्रस्तुत गरिएको छ । भिडियो हेर्नुहोस् ।

Comments

comments