US Khabar
  • अस्ट्रेलियामा १२ जना नेपाली बिद्यार्थी र एनआरएन पदाधिकारीलाई कोरोना संक्रमण

    - Admin | १ हप्ता पहिले प्रकाशित

    अस्ट्रेलियामा १२ जना नेपाली बिद्यार्थी र एनआरएन पदाधिकारीलाई कोरोना संक्रमण

    अस्ट्रेलियामा रहेका १२ जना नेपालीहरुमा कोरोना संक्रमण पुष्टी भएको छ । अस्ट्रेलियाको भिक्टोरिया राज्यमा नेपाली बिद्यार्थी र एनआरएन पदाधिकारी मध्य १२ जनामा संक्रमण पुष्टी भएको हो ।

    कोरोना संक्रमण पुष्टि उनिहरु मध्य चारजना होटेल क्वारेन्टिनमा बसेका छन् भने बाँकी होम आइसोलेसनमा छन् ।

    अष्ट्रेलियामा यसअघि मेलबर्नमा ४ जना नेपालीलाई कोरोना देखिएको पुष्टी भएको थियो उनीहरु उपचार पछि निको भएर घर फर्किसकेका छन् ।

    प्रतिक्रिया

    " data-width="100%" data-numposts="5">