ध्रुब बिस्को र रिता केसीको ‘के पर्‍यो कान्छाको पुरा नाम’ सार्बजनिक (भिडियो सहित)

230

काठमाडौँ : गायक ध्रुब बिस्को र गायिका रिता केसीको स्वर रहेको गीत ‘के पर्‍यो कान्छाको पुरा नाम’को भिडियो सार्वजनिक भएको छ । धनबिर पुनको शब्दमा दिपक शर्माको संगीत राहेको गीतमा एरेन्ज उदय राज पौडेलको रहेको छ ।

सार्वजनिक गीतको भिडियोमा नायिका नम्रता सापकोटाको साथमा भिडियोका निर्देशक समेत रहेका गम्विर बिस्ट फिचर्ड छन् । सुवोल थापाको कोरियोग्राफी रहेको भिडियोमा नवराज उप्रेतीको छायांकन र नबिन निरौलाको सम्पादन रहेको छ । भिडियो हेर्नुहोस :

Comments

comments