अमेरिकाको टेक्ससमा भारतिय मुलका प्रहरी अधिकारीको गोली हानी हत्या भएको छ । टेक्सस राज्यमा भारतिय मुलका पहिलो शिख प्रहरीका रुपमा रहेका ४२ वर्षीय सन्दिप सिंह धालीवालको ड्युटीमै रहेका बेला गोली हानि हत्या गरिएको हो ।

पछिल्लो १० वर्षयता प्रहरी सेवामा रहेका सन्दिप टेक्ससमा भारतीय मूलका पहिलो शिख प्रहरी अधिकारी थिए । पछिल्लो समय धार्मिक स्वतन्त्रताको संघर्ष गर्दै आएका उनिमाथी डियुटीमै रहेका बेला गोली प्रहार भएको थियो । गोली प्रहारबाट गम्भिर घाईते भएका उनलाई अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।

शिख समुदायका सन्दिप सिंह धालीवालको हत्या भएको हो । ४२ वर्षीय सन्दिप टेक्ससमा भारतीय मूलका पहिलो शिख प्रहरी अधिकारी थिए । पछिल्लो १० वर्षयता प्रहरी सेवामा रहेका सन्दिपले पछिल्लो समय धार्मिक स्वतन्त्रताको संघर्ष गर्दै आएका थिए ।

ड्यूटीमै रहेको बेला उनीमाथि गोली प्रहार भएको थियो । घाइते भएपछि अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको हो । हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।

Comments

comments