चलचित्र मखमली मखमलीको “पोस्टर” सार्बजनिक

9

काठमाडौं । नेपाली कथानक चलचित्र मखमली मखमलीको पोस्टर सार्बजनिक भएको छ । राजु गिरीको निर्देशनमा निर्माण भएको पछिल्लो उक्त चलचित्रमा पोस्टर रिलिज गरिएको छ ।

जय किशन बस्नेत र शुभेच्छा थापाको साथमा सबिन बाँस्तोला, सारदा गिरी (काली बुढी), सावित्रा चिलुवाल लगायतका कलाकारहरुले अभिनय गरेका छन् । त्यसै गरी बसन्त सापकोटा, बाबुल गिरी र सावित्रा चिलुवालको संगीत, रामजी लामिछाने र अनिल राईको नृत्य, अशोक खड्काको द्वन्द, रामेश्वर हुमागाईंको छायाँकन रहेको छ । चलचित्रको देशब्यापी प्रदर्शन यही आउँदो मंसिर १३ गतेदेखि हुदैछ ।

Comments

comments