US Khabar

प्रदेश २ का मन्त्री र सांसदलाई कोरोना संक्रमण

- Admin | २ वर्ष पहिले प्रकाशित

प्रदेश २ का मन्त्री र सांसदलाई कोरोना संक्रमण

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवलाई कोरोना संक्रमण भएको छ ।

सामाजिक विकास विकास मन्त्रालयले बुधबार साँझ यादवलाई कोरोना पोजिटिभ पुष्टि जनाएको हो । मन्त्री यादव सरकारी निवासमै होम आइसोलेसनमा छन् ।

प्रदेश सांसद रिना यादवलाई पनि कोरोना पोजिटिभ भएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!