US Khabar

भुटानी शरणार्थी प्रकरण – हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ

- USKHABAR | २ हप्ता पहिले प्रकाशित

भुटानी शरणार्थी प्रकरण – हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ

गृह मन्त्रालय अन्तर्गतको केन्द्रीय हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् । गृह मन्त्रालय स्रोतका अनुसार मियाँ सिंहदरबारभित्रै ऊर्जा मन्त्रालयबाट पक्राउ परेका हुन् ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहले मियाँ चढ्ने गाडी प्रयोग गरेको खुलेपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!