US Khabar

प्रधानमन्त्री प्रचण्डले भने– गिरिजाप्रसादले ‘फर्गिभ एण्ड फर्गेट’ गर्रौ भन्दा मैले मानिन

- USKHABAR | २ हप्ता पहिले प्रकाशित

प्रधानमन्त्री प्रचण्डले भने– गिरिजाप्रसादले ‘फर्गिभ एण्ड फर्गेट’ गर्रौ भन्दा मैले मानिन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वर्गीय गिरिजाप्रसाद कोइरालामाथि प्रश्न उठ्ने विषय उठान गरेका छन् ।

विस्तृत शान्ति सम्झौतापछि बेपत्ता छानविन र सत्य निपण आयोगको काम एउटै निर्णयबाट सक्न कोइरालाले प्रस्ताव राखेको प्रचण्डले संसद्‌मा जानकारी गराएका हुन् । शान्ति सम्झौताका प्रमुख हस्ताक्षरकर्ता कोइरालाले द्वन्द्वकालीन घटना सहमतिमा एउटै निर्णयबाट गरौ भन्दा आफूले नमानेको बताएका हुन् ।

“गिरिजाप्रसाद कोइरालाले फर्गिभ एण्ड फर्गेट गरौ भन्नुभएको हो,” प्रचण्ड भने, “त्यसो भन्दा मैले मानिन र सत्य निरुपण र मेलमिलाप आयोग मार्फत टुंग्याउने प्रयत्न भएको हो ।”

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!