US Khabar

थप २४ जनामा कोरोना संक्रमण पुष्टि

- USKHABAR | २ हप्ता पहिले प्रकाशित

थप २४ जनामा कोरोना संक्रमण पुष्टि

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमध्ये १ हजार ८३९ नमुनामध्ये ७६१ जनाको पीसीआर परीक्षण गर्दा १४ जना र १ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा १० जना गरी २४ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या ८८ पुगेको छ भने संस्थागत आईशोलेशनमा ९ जना, आईसीयूमा १ जना र भेन्टिलेटरमा १ जना उपचाररत छन् ।

 

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!