US Khabar

‘ए’ डिभिजन लिगः मनाङ र संकटाको बराबरी

- USKHABAR | २ हप्ता पहिले प्रकाशित

‘ए’ डिभिजन लिगः मनाङ र संकटाको बराबरी

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा संकटा क्लब र मनाङ मस्र्याङ्दी फुटबल क्लबले अंक बाँडेका छन् । च्यासल मैदानमा बिहीबार भएको खेलमा मनाङले संकटा क्लबसँग २(२ गोलको बराबरी खेलेको हो ।

यस बराबरीसँगै मनाङले १९ खेलमा २३ अंक जोडेको छ । मनाङ सातौं स्थानमा उक्लिएको छ । संकटाले १९ खेलमा २२ अंक जोडेको छ । संकटा आठौं स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!