US Khabar

बैंकिङ कसुर मुद्दाका फरार व्यक्ति पक्राउ

- USKHABAR | २ हप्ता पहिले प्रकाशित

बैंकिङ कसुर मुद्दाका फरार व्यक्ति पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी कचनकवल गाउँपालिका(५ घर भएका ३४ वर्षीय धर्मनारायण गणेशलाई प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७८ फागुन ९ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३ दिन कैद, ७ लाख ५२ हजार रूपैयाँ जरिवाना र पीडित राहत कोषमा ३० हजार ८० रूपैयाँ जम्मा गर्नुपर्ने सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यन्वयनको लागि जिल्ला अदालत झापा चन्द्रगढीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!