मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्न सिंहदरबार मन्त्रिपरिषद्को बैठक जारी छ ।
सरकारको नीति तथा कार्यक्रम आजै साँझ ४ बजे संसदका दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नेछन् ।
प्रतिक्रिया