US Khabar

अन्तर्राष्ट्रिय सहायतालाई ठूला परियोजनामा केन्द्रित गरिने

- USKHABAR | २ हप्ता पहिले प्रकाशित

अन्तर्राष्ट्रिय सहायतालाई ठूला परियोजनामा केन्द्रित गरिने

सरकारले अन्तर्राष्ट्रिय सहायतालाई ठूला परियोजनामा केन्द्रित गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सार्वजनिक ऋणको अधिकतम प्रतिफल प्राप्त हुने गरी उपयोग गरिने बताए।

अन्तर्राष्ट्रिय सहायतालाई राष्ट्रिय गौरव, रुपान्तरणकारी र उच्च प्राथमिकतायुक्त आयोजनाको सञ्जालमा केन्द्रित गर्ने राष्ट्रपति पौडेलले बताए ।

उनका अनुसार आगामी आर्थिक वर्षमा ऋणको आयोजनागत विनियोजन गरिनेछ ।

 

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!