US Khabar

सहकारी नीति परिवर्तन हुने

- USKHABAR | २ हप्ता पहिले प्रकाशित

सहकारी नीति परिवर्तन हुने

सहकारी नीति परिवर्तन हुने भएको छ ।

शुक्रबार संसदमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी नीति परिवर्तन गरिने बताएका हुन् ।

‘राष्ट्रिय सहकारी नीतिमा परिमार्जनसँगै अनुगमन र नियमन गरिनेछ । बचत तथा लगानीको सदुपयोग सुरक्षा गर्न आवश्यक व्यवस्था  मिलाइनेछ,’ उनले भने ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!