राष्ट्रपति रामचन्द्र पौडेलले सरकाले छोटो समयमा उत्साहजनक उपलब्धि भएको बताएका छन् ।
शुक्रबार संसदमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले भने, ‘सरकारले कार्यभार सम्हालेको छोटो अवविधमा प्राप्त उपलब्धि उत्साहजनक छ । अर्थतन्त्र लयमा फर्किन थालेको छ । राजस्व र लगानी उत्साहजनक देखिन थालेको छ ।’
प्रतिक्रिया