US Khabar

नेकपा महासचिव विष्णु पौडेल आइसोलेशनमा

- Admin | ३ वर्ष पहिले प्रकाशित

नेकपा महासचिव विष्णु पौडेल आइसोलेशनमा

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल आइसोलेशनमा बसेका छन् । आफ्ना अङ्गरक्षकलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि महासचिव पौडेल आइसोलेशनमा बस्न थालेका हुन् ।

महासचिव पौडेल र उनका अंगरक्षको एकै दिन परीक्षण गरिएको भएपनि अङ्गरक्षकको कोरोना पोजेटिभ नतिजा आएपनि पौडेलको रिपोर्ट भने नेगेटिभ आएको छ ।

यसअघि नेकपा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डका ६ जना सुरक्षाकर्मीमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको थियो । महासचिव पौडेलले शनिबार पनि प्रचण्डसँग भेटघाट गरेका थिए ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!