US Khabar

रोल्पा राष्ट्रिय कविता महोत्सवमा पराजुली प्रथम

- USKHABAR | २ हप्ता पहिले प्रकाशित

रोल्पा राष्ट्रिय कविता महोत्सवमा पराजुली प्रथम

रोल्पा सिर्जना महोत्सवअन्तर्गत राष्ट्रिय कविता महोत्सवमा सुरज पराजुली प्रथम भएका छन् ।

सुनसरी इनरवाका पराजुली यसै महोत्सवको तेस्रो शृंखलामा तृतीय भएका थिए ।

त्यस्तै स्याङ्जाकी कल्पना परियार द्वितीय र धादिङकी सिर्जना अर्याल तृतीय भएका छन् । धादिङकै रोशन रिजाल र नवलपरासीका अञ्जन प्रदीप सान्तवना भएका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!