US Khabar

नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु – मृतकको संख्या ८३ पुग्यो

- Admin | ३ वर्ष पहिले प्रकाशित

नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु – मृतकको संख्या ८३ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएसंगै संक्रमणबाट मृत्यु हुनेको संख्या ८३ पुगेको हो ।

संक्रमणबाट मृत्यु भएका थप ४ जनामा धनुषाका दुई, काभ्रे र सिन्धुपाल्चोकका एक–एक जना रहेका छन्। जसमध्य धनुषाका ६० वर्षीय पुरुष, क्यान्सर अस्पताल जनकपुरमा कार्यरत ५० वर्षीया पुरुष,काभ्रेकी ५० वर्षीया र सिन्धुपाल्चोकका ८४ वर्षीय पुरुष रहेका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!