अमेरिको क्यालिफोर्नियामा एक पारिवारिक जमघटका माझ गोली प्रहरा हुाँ कम्तिमा ४ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् ।

लस एन्जलसदेखि ३५० किलोमिटर टाढा पर्ने फ्रेन्सोमा स्थानीय समय अनुसार आइतबार बेलुका ६ बजेतिर अन्धाधुन्द गोली प्रहार भएको थियो ।

३५ जना सहभागी भनिएको त्यस भेटघाट कार्यक्रममा एक ब्यक्तीले चलाएको गोलीले मानिसहरुको मृत्यु हुनुका साथै घाईते भएपछि वातावरण त्रासदीपूर्ण बनेको थियो । घटना लगत्तै पुगेको प्रहरीले गोली चलाउनेको खोजी गरिरहेको छ। ।

 

 

 

Comments

comments