US Khabar

एघारौं संस्करणको नेफ्टा फिल्म अवार्डको टिकट खुल्ला

- USKHABAR | २ हप्ता पहिले प्रकाशित

एघारौं संस्करणको नेफ्टा फिल्म अवार्डको टिकट खुल्ला

एघारौं संस्करणको नेफ्टा फिल्म अवार्डको टिकट खुल्ला गरिएको छ । अमेरिकाको टेक्सासमा २०२३ जुलाई २२ मा आयोजना हुने फिल्म अवार्डको लागि टिकट खुल्ला गरिएको हो ।

यसअघि नेफ्टा फिल्म अवार्डको उत्कृष्ट पाँच मनोनयन घोषणा यहि बैशाख ३१ गते सोल्टी होटलमा एक समारोहकाबीच सार्वजनिक गरिएको थियो।आयोजित समारोहकाबीच २५ विधामा मनोनयन फिल्म तथा फिल्मकर्मीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

अवार्डको आयोजक युएस खबर, फेम नेपाल र आर्यन फिल्म्स रहेका छन् ।

 

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!