US Khabar

आईपीएल क्रिकेटको फाइनल पुग्न आज मुम्बई र गुजरात खेल्दै

- USKHABAR | १ हप्ता पहिले प्रकाशित

आईपीएल क्रिकेटको फाइनल पुग्न आज मुम्बई र गुजरात खेल्दै

न्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा आज मुम्बई इन्डियन्स र गुजरात टाइटन्स खेल्दैछन् ।

खेल अहमदाबादमा बेलुका पौने ८ बजे सुरु हुनेछ । आजको विजेता टोली फाइनलमा पुग्नेछ । मुम्बई पाँच पटकको च्याम्पियन हो भने गुजरात साविक विजेता टोली हो । यसअघि पहिलो क्वालिफायरमा गुजरातलाई हराएको चेन्नई सुपर किङ्ग्स फाइनलमा पुगिसकेको छ ।

फाइनल खेल पर्सि आइतवार हुनेछ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">
error: Content is protected !!