चर्चित हाँस्य ब्यङ्गयकार शैलेन्द्र सिंखडाले अमेरिकाको टेक्ससमा आफ्नो हाँस्य प्रस्तुती दिने भएका छन् । गैर आवासिय संघ एनआरएनए अमेरिका टेक्सस च्याप्टरको आयोजनामा  टेक्ससको फिस्टल नेप्लीज एण्ट ईन्डिीयन रेस्टुरेन्टमा सिंखडाले शनिबार ब्यङ्गय मार्फत हाँस्य प्रस्तुती दिने भएका हुन् ।

शनिवार साँझ ६:३० बाट ९:३० बजे सम्म हुने ३ घण्टे यस कार्यक्रमलाई लिएर टेक्ससबासी उत्साहित देखिएका छन् । अभिब्यक्ती मार्फत समाज रुपान्तरणका अभियन्ता शैलेन्द्र सिंखडा कवि तथा हाँस्य कलाकार हुन् ।

Comments

comments